उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना ,तीनको मृत्यु ,१२ गम्भीर घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

उदयपुर ।उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
प्रदेश १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटना भएको हो । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जनाएको छ ।

बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा बस दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.