ताप्लेजुङमा करेन्ट लागेर हाइड्रोपावर एक कर्मचारीको मृत्युु

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ। ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुँवर रहेका छन् ।

आज दिउँसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा अस्थायी प्रहरी चौकी खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.