लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

दशैं र तिहारको अन्त्यसँगै छठ पर्वको चहल पहल शुरु, तलाउ र नदी परिसर नवदुलहीझैँ सिङ्गारिए

३० कात्तिक मेचीनगर : दुई ठुला र महत्वपूर्ण चाड दशैं र तिहारको अन्त्यसँगै छठ पर्वको चहल पहल शुरु भएको छ...

पूर्वको ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल, भद्रपुर भन्सारमा राजस्व संकलन तेब्बर

२७ कात्तिक मेचीनगर : भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल...

सयपत्री फूलको मालाप्रति सुरक्षाकर्मीको निगरानी, यसपटक मालााको आयात कम

२५ कात्तिक मेचीनगर : भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाइए पछि नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टानाकामा चेकजाँचलाई कडा पारिएको छ...

पड्काको प्रयोगमा रोक लगाउन ज्ञापन पत्र, बच्चामा श्वासप्रश्वास र गर्भवतीमा गर्भ तुहिने सम्भावना रहेको चिकित्सकको भनाई

२४ कात्तिक झापा : नेपालीहरुको दोस्रो र महत्वपूर्ण उज्यालो र फूलको पर्व तिहार नजिक आएको छ । तिहारमा काग, कुकुर,...

किसानलाई धान थन्क्याउन चटारो, यसवर्ष धानको उत्पादन बढ्ने अनुमान

२२ कात्तिक झापा : नेपालीहरुको पहिलो ठूलो र मुख्यः चाड वडादशैं सकिएको छ । दोस्रो चाड उज्यालोहरुको पर्व तिहार वा...

सरकारले ब्रेललिपी किताव पर्याप्तरुपमा नछापेका कारण दृष्टिविहिन विद्यार्थी मारमा, हरेक स्थानीय तहले ब्रेललिपी किताव छाप्नुपर्ने उनीहरुको माग

२० कात्तिक, मेचीनगरः सरकारले पूर्ण दृष्टिविहिनका लागि ब्रेललिपी किताव पर्याप्तरुपमा नछापेका कारण आफुहरु समस्यामा परेको भन्दैं सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका...

बाँसका सामग्री संकटमा पर्दा, घर चलाउनै समस्या

२८ असोज, झापा : दुई चारवर्षअघिसम्म झापा मेचीनगर–१० का हरिकृष्ण मल्लिकलाई घरमै रोजगार मिलेको थियो । आय आर्जनका लागि बाँसको...

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० सुरु : उद्धारकार्य आइतबारबाट

२७ असोज, मेचीनगरः मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० शनिबार नेपालको सूदुरपूर्व मेचीनगर—६ काँकरभिट्टास्थित मेचीपुलबाट सुरु भएको छ । सहयोगापेक्षी...

खानेपानीकाे सम्मान कर्मचारी र उपभोक्तालाई, शहीद दशरथ चन्द मावि बर्षाेत्कृष्ट उपभोक्ता

२२ असाेज,चारआली : चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मेचीनगर- १२ ले साेमबार एक कर्मचारीसहित तीनजनालाई सम्मान तथा...

Page 35 of 60 1 34 35 36 60