Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

ब्राजिलमा ७० लाख बढीलाई कोरोना सङ्क्रमण

एक लाख ८३ हजार बढीको मृत्यु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 17, 2020
  • 8:41 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, कोरोना अपडेट
188 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा । ब्राजिल कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक हो । पछिल्लो २४ घण्टाभित्र ६८ हजार चार सय ३७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ७० लाख ४२ हजार छ सय ९५ पुगेको छ । हालसम्म कोरोनाका कारण एक लाख ८३ हजार आठ सय २२ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन नौ सय ६८ जनाले ज्यान गुमाए । सङ्क्रमितमध्ये ६१ लाख ३२ हजार छ सय ८३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किएका छन् । सात लाख २६ हजार एक सय ९० जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

नेपालको छिमेकी मुलुक भारतभन्दा ब्राजिलमा पछिल्लो समय सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारत कोरोनाका कारण प्रभावित हुने विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो । तर सङ्क्रमण र मृत्युको दर भारतभन्दा ब्राजिलमा धेरै छ । यसअघिसम्म ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा थियो ।

ब्राजिललाई उछिन्दै दोस्रो नम्बरमा पुगेको भारतमा केही समयदेखि सङ्क्रमण भने दर कम हुँदै गइरहेको छ । यहि अवस्थामा सङ्क्रमण फैलने हो भने भारतलाई जितेर ब्राजिल अगाडि आउने सम्भावना बढेर गएको छ ।

भारतमा हालसम्म ९९ लाख ५४ हजार सात सय ६९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन २१ हजार आठ सय ६१ जनामा सङ्क्रमण पुष्टि भयो । हालसम्म एक लाख ४४ हजार चार सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र तीन सय ५७ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये ९४ लाख ८१ हजार तीन सय ६० जना उपचारपछि निको भएका छन् । तीन लाख २८ हजार नौ सय २२ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एक करोड ७३ लाख ५८ हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन दुई लाख २३ हजार तीन सय ३१ जनामा कोरोना पुष्टि भयो । मृत्यु हुनेको संख्या तीन लाख १४ हजार तीन सय १९ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टाभित्र तीन हजार दुई सय २८ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड एक लाख ४२ हजार चार सय पाँच जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य दैनिकीमा फर्किएका छन् । वाल्डो मिटरका अनुसार ६९ लाख दुई हजार ६६ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये २८ हजार तीन सय २८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा हालसम्म सङ्क्रमितको सङ्ख्या सात करोड ४४ लाख ७९ हजार छ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र छ लाख ७९ हजार छ सय ९८ जना नयाँ सङ्क्रमित थपिए । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बिहीबार बिहानसम्ममा १६ लाख ५४ हजार चार पुगेको छ । एकै दिन १३ हजार एक सय एक जना सङ्क्रमितले ज्यान गुमाए ।

विश्वमा कोरोना पुष्टि भएकामध्ये पाँच करोड २३ लाख १२ हजार नौ सय ८२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना जित्न सफल भएर सामान्य अवस्थामा फर्किएका छन् । दुई करोड पाँच लाख १२ हजार सात सय १२ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख सात हजार दुई सय ४१ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै
अन्तर्राष्ट्रिय

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै

March 20, 2023
शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता
अन्तर्राष्ट्रिय

शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

March 12, 2023
नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा
अन्तर्राष्ट्रिय

नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा

March 12, 2023
विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो
अन्तर्राष्ट्रिय

विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो

March 9, 2023
काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने
अन्तर्राष्ट्रिय

काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

March 8, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

काठमाडौंमा सार्वजनिक तथा निजी सवारीको जोर-बिजोर प्रणाली हट्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In