Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन : डब्ल्यूएचओ

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 2:52 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, कोरोना अपडेट
0 0
A A
0
सेयर
5
हेरिएको
Share on FacebookShare on Twitter

१९ भदौ,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ ।

शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट ह्यारिसले खोपको प्रभावकारितामा कडा परीक्षण गरिनुपर्ने उल्लेख गरिन् । उनका अनुसार अहिलेसम्म कुनै पनि खोपले क्लिनिकल परीक्षणको महत्वपूर्ण चरण पार नगरेको र कुनैमा पनि स्पष्टरुपमा डब्ल्यूएचओले तोकेअनुसारको ५० प्रतिशतभन्दा बढी प्रभावकारिता पाइएको छैन ।

गत अगष्ट महिनामा रुसले कोरोना खोपको घोषणा गरेसँगै अहिले खोपको सुरक्षा र प्रभावकारितामाथि प्रश्न उठेको छ । रुसले मानिसमा खोपको परीक्षण सुरु गरिएको दुई महिनाभित्रै खोपको घोषणा गरेको हो ।

अमेरिकाको सार्वजनिक स्वास्थ्य अधिकारीहरु र फाइजर इंकले बिहीबार खोप अक्टोबरसम्ममा वितरणको लागि तयार हुने बताएका थिए । अमेरिकामा नोभेम्बरमा हुन गइरहेको निर्वाचनअघि नै मानिसहरुलाई दिने तयारीका साथमा अमेरिकामा खोपको वितरण गर्न लागिएको बताइएको छ ।

यसैबीच डब्ल्यूएचओकी प्रवक्ता ह्यारिसले आगामी वर्षको मध्ययता ठूलो संख्यामा मानिसहरुलाई दिने गरी खोप उपलब्ध नहुने बताएकी हुन् । जेनेभामा बि्रफिङमा बोल्दै उनले तेस्रो चरणको क्लिनिकल परीक्षणको समय लामो हुनुपर्ने बताएकी छिन् । यद्यपि उनले कुनै खोपको नाम भने लिइनन् । उनले खोपको परीक्षणको डेटाहरु साट्ने र तुलना पनि गरिनुपर्ने उल्लेख गरेकी छिन् ।

स्रोत : अलजाजिरा

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’
अन्तर्राष्ट्रिय

‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’

June 23, 2022
चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं
अन्तर्राष्ट्रिय

चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं

June 23, 2022
आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप
कोरोना अपडेट

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

June 23, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

३० हजार ६ सय ७७ कोरोना संक्रमित निको भए

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In