Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

कोरोना पुष्टिपछि आइसोलेसनमा अर्जुन कपुर

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 3:55 AM
  • No Comments
भित्र कोरोना अपडेट, मनोरन्जन
0 0
A A
0
सेयर
34
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौँ — बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफूलाई कोरोना पुष्टि भएको र  कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

‘मलाई कोरोना संक्रमण देखिएको जानकारी गराउनु मेरो कर्तव्य हो । मलाई ठीक छ । कुनै लक्षण देखिएको छैन । डाक्टरको सल्लाह अनुसार नै म आइसोलेसनमा छु,’ उनले इन्स्टाग्राममा लेखेका छन्,’तपाईंहरुको सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु । यो असमान्य र अप्रत्यासित समय हो । मलाई विश्वास छ हामी सबै यो भाइरसबाट बाहिरिनेछौं ।’

यसअघि अमिताभ बच्चन, अभिषेक बच्चन ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । अर्जुनका पिता बोनी कपुरको घरमा काम गर्ने कामदारलाई पनि कोरोना संक्रमण भएको थियो । अर्जुन इन्स्टाग्राममा आफ्नो स्वास्थ्यबारे जानकारी दिइरहेका हुन्छन् । अर्जुन अब सैफअली खानसँग ‘भूत पुलिस’मा देखिने द हिन्दुस्तान टाइम्समा उल्लेख छ ।

त्यस्तै बलिउड अभिनेत्री तथा अर्जुनकी प्रेमिका मलाइका अरोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप
कोरोना अपडेट

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

June 23, 2022
५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो
कोरोना अपडेट

५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो

June 19, 2022
प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि
मनोरन्जन

प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि

June 18, 2022
मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा
मनोरन्जन

मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा

June 15, 2022
योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक
मनोरन्जन

योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक

June 14, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

झापामा आज थपिएका १५ संक्रमितमध्ये १४ जना स्थानीय

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In