१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कोरोना संक्रमण दैनिक ओरालो तर्फ : ७२२६ जनाले कोभिड–१९ लाई जिते

सेयर:

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२२६ रहेको छ। यससँगै बिहीबार संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ ।

यस्तै देशभर कुल २० हजार ९९२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण गत २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।