Day: January 18, 2023

भद्रपुर ताप्लेजुङ्ग थप उडान हुने

४ माघ, झापा : ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको ...

थप समाचार

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा शोकसभा

४ माघ, मेचीनगर : आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा झापाको मेचीनगरमा बुधबार शोकसभासहित दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गदैं ...

थप समाचार

मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

४ माघ, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा ...

थप समाचार

सरकारले तोक्यो उखुको मूल्य, पोहोरभन्दा २० रुपैयाँ बढी

४ माघ, काठमाडौँ : सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । प्रतिक्विन्टल ६ सय १० रुपैयाँका ...

थप समाचार

उपभोक्ता महिला कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न : ज्येष्ठ नागरिक सहित ३० जनालाई सम्मान

४ माघ, मेचीनगर : झापाको मेचीनगर— ९ स्थित उपभोक्ता महिला कृषि सहकारी संस्था लि.ले बुधबार २५ जना ज्येष्ठ नागरिकलाई सम्मान ...

थप समाचार

को बन्ने छन् नेपाली क्रिकेट टिमको प्रशिक्षक ?

४ माघ, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदन दिएकामध्ये उत्कृष्ट पाँच ...

थप समाचार

वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिँदै

४ माघ, काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई ...

थप समाचार

बलात्कार अभियोगबाट पल शाह मुक्त, नवलपुरको फैसला उच्च अदालतले उल्टाउने आधार

४ माघ, काठमाडौँ : अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दियो । अर्थात् उनीमाथि एक नाबालिगले ...

थप समाचार

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

४ माघ, काठमाडौँ : नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन । बुधबार ...

थप समाचार

एमालेले बनायो देवराज घिमिरेलाई सभामुखको उम्मेदवार

४ माघ, काठमाडौँ : नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा ...

थप समाचार
Page 1 of 2 1 2