Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह शिक्षा

क्याम्पस प्रशासनको गम्भीर लापरबाहीले परीक्षा केन्द्र तोडियो

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 11, 2020
  • 4:49 PM
  • No Comments
भित्र शिक्षा
188 2
A A
Share on FacebookShare on Twitter

सुुनसरी / प्रशासन र कर्मचारीको गम्भीर लापरबाहीले इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा हुदैं आएका परीक्षा एक वर्षका लागि अन्य एक निजी क्याम्पसमा सरेको छ । दुई दशक देखि सो क्याम्पसमा हुदैं आएका त्रिभुवन विश्वविद्यालय अन्तर्गत सबै संकायका वार्षिक परीक्षा क्याम्पस प्रशासन, कर्मचारी र परीक्षा केन्द्राध्यक्षको लापरबाहीले अन्य एक निजी कलेजमा परीक्षा हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनता क्याम्पसको नाम नै तोकेर सो क्याम्पसमा परीक्षा केन्द्र नराख्ने र केन्द्राध्यक्षलाई पनि सो अवधिमा परीक्षा नियन्त्रण कार्यालयले लिने कुनै पनि परीक्षामा जिम्मेवारी नदिने बताएको छ ।

के कारणले सर्‍यो परीक्षा केन्द्र ?

जनता बहुमुखी क्याम्पसमा दुई दशक भन्दा अगाडी देखि परीक्षा केन्द्र रहँदै आएको छ । २०६० साल सम्म क्याम्पसमा परीक्षा भए पनि कुनै वर्ष बाहिरबाट केन्द्राध्यक्ष आउने त कुनै वर्ष सोही क्याम्पसका क्याम्पस प्रमुख हुँदै आएका थिए । त्यस यता केन्द्र र केन्द्राध्यक्ष सोही क्याम्पसका प्रमुख रहँदै आएका छन् ।

गत वर्ष २०७६ भदौ ३१ गते सञ्चालित स्नातक तह प्रथम वर्ष (बिइडी) का दुई उत्तर पुस्तिकालाई क्याम्पसले गलत कार्य गरेको भन्दै रद्द गरेको थियो । सोही दिन बिए प्रथम वर्षको उत्तर पुस्तिकाको प्याकेटमा उक्त रद्द गरिएका दुई उत्तर पुस्तिका परीक्षामा खटिएका कर्मचारी र केन्द्राध्यक्षले मिसाएर पठाएका थिए ।
सो सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०७७ असोज ६ गते बसेको बैठकले सो क्याम्पसमा हुदैं आएका परीक्षा एक वर्षका लागि अन्य कलेजमा सारिने, सोही बेला रहेका केन्द्राध्यक्षलाइृ एक वर्ष सम्म परीक्षा फाँटको कुनै पनि जिम्मेवारी नदिने जनाएको छ ।

के भन्छ क्याम्पस प्रशासन ?

क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले सो बेला खटिएका केन्द्राध्यक्ष तथा कर्मचारीका कारण त्रुटि भएको बताइन् । उनले यस त्रुटिबाट पाठ सिकेको बताउँदै अब यस्तो नहुने बताइन् ।

विद्यार्थीको समस्या नै हाम्रो समस्या हो त्रिविले एक वर्षका लागि कारबाही गरे पनि हामी यसलाई केही समय भित्र नै समाधान गर्ने छौँ । उनले भनिन् ‘विविएस चौथो वर्षको परीक्षा अहिले तोकिएकै क्याम्पसमा हुन्छ अन्य सबै परीक्षा जनता क्याम्पसमै हुन्छन् ।’

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रिवतीरमण भण्डारीले केही अघिको सानो त्रुटिले परीक्षा केन्द्र अन्त सरेको बताए । यस विषयमा त्रिविसगँ बसेर छलफल भइरहेको छ । विविएस चौथो वर्षको परीक्षा तोकिएकै परीक्षा केन्द्रमा हुन्छ । अन्य सबै परीक्षा सदाको वर्षहरूमा झैँ यस क्याम्पसमा हुन्छ ।, उनले भने ।

अनेरास्ववियूको २४ घण्टे अल्टिमेटम

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जनता बहुमुखी क्याम्पस इकाई कमिटीले एक विज्ञप्ति निकाल्दै २४ घण्टे अल्टिमेटम दिएको छ । क्याम्पस किन कारबाहीमा पर्‍यौ ? यस कार्यको दोषी को हो ? भन्ने विषय बाहिर नआउनुले अझ घटना रहस्यमय बन्दै गएको भन्दै तत्काल सो कार्यको खोजी गरी सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।
परीक्षा केन्द्रको लामो विरासत बोकेको क्याम्पसमा यस्तो खालको कार्यले क्याम्पसको गरिमालाई समेत दाग लागेको बताएको छ । यदि सो समयमा गल्ती गर्ने व्यक्ति सार्वजनिक नगरे अनेरास्ववियू कडा भन्दा कडा आन्दोलनमा जाने समेत संयोजक उज्ज्वल सिग्देल, सहसंयोजक अर्जुन पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

( साभार : सञ्चारलय अनलाइन )

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

एसईईकाे परीक्षा शुक्रबारदेखि
मुख्य समाचार

एसईईको सम्पूर्ण तयारी पूरा, जापानबाट पनि १४ जना परीक्षार्थीहरु सहभागी हुने

March 29, 2023
झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय : शिक्षा, स्वास्थ्यदेखि चिया र विषाधियुक्त तरकारीका विषयमा छलफल
कोशी प्रदेश

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको ६ बुँदे निर्णय : शिक्षा, स्वास्थ्यदेखि चिया र विषाधियुक्त तरकारीका विषयमा छलफल

March 27, 2023
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक छातीभन्दा मुनिको कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न र सामान पोको पार्न नपाइने
कानून / अपराध

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक छातीभन्दा मुनिको कपडामा राष्ट्रिय झन्डा प्रयोग गर्न र सामान पोको पार्न नपाइने

March 27, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
मेची बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित
कोशी प्रदेश

मेची बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका सन्देश धमला निर्वाचित

March 20, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

स्ववियु निर्वाचन : काँकरभिट्टा बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त हुने

March 20, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आर्थिक कारोवार विवादमा मुछिए , नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In