संस्थागत विद्यालय यूनियन(इस्टु) झापाले भेला गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

झापा | संस्थागत विद्यालय यूनियन(इस्टु)झापाले असोज ३ गते बिर्तामोडको कञ्चनजङ्गा सेकेण्डरी बोर्डिङ स्कुलमा बिहान ११ बजे  झापा जिल्लाभरिका निजि विद्यालयमा कार्यरत शिक्षकहरुको पेशाको सुनिश्चितता लागि भेलाको आव्हान  गरेको छ।

विश्वभरी फैलिएको महामारी कोविड-१९ को मारमा पेशागत शिक्षकहरुले भोग्नु परेको पीडा र निजि विद्यालयहरुको छाता सङ्गठनहरुले गर्ने एकलौटी निर्णय विरुद्द कार्यक्रमको आयोजना गर्ने बताइएको छ।

कार्यक्रममा पेशागत र शैक्षिक समस्या र यसका निराकरण बारे विशेष छलफल हुने इस्टु झापाले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.