६ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ को २४८१५ मत गणना हुँदा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा रहेका छन् । शर्माले १२७०० मत प्राप्त गरेका छन् । वहाँलाई पच्छाउने क्रममा नकपा एमालेका अग्निप्रसाद खरेलले ७७९९ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २२३७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा / प्रदेश सभा निर्वाचन, मेचीनगर अपडेट, मुख्य समाचार, कोशी प्रदेश, राष्ट्रिय, राजनीति
विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा
विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा
मेरो मेचीनगर डेस्क
मंसिर ६, २०७९ (४ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ २ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।