Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियअमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।उनले यसअघि संयुक्त राज्यहरुमा धेरै प्रमुख साहित्यिक पुरस्कारहरू जित्नका साथै , राष्ट्रिय मानविकी पदक, पुलित्जर पुरस्कार, राष्ट्रिय पुस्तक पुरस्कार, राष्ट्रिय पुस्तक आलोचक सर्कलको पुरस्कार समेत जितेकी थिइन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु