अमेरिकी कवि लुइस ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।उनले यसअघि संयुक्त राज्यहरुमा धेरै प्रमुख साहित्यिक पुरस्कारहरू जित्नका साथै , राष्ट्रिय मानविकी पदक, पुलित्जर पुरस्कार, राष्ट्रिय पुस्तक पुरस्कार, राष्ट्रिय पुस्तक आलोचक सर्कलको पुरस्कार समेत जितेकी थिइन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.