Sunday, January 17, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अन्तर्राष्ट्रिय

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने नियम पारित

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 12, 2020
0
in अन्तर्राष्ट्रिय
0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने नियम पारित

काठमाडौं । बंगलादेशले बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्डको नियम पारित गरेको छ । बंगलादेशमा बलात्कारको मुद्दामा मुलुकभर आन्दोलन चर्किएसँगै सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो ।

सोमबार बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले मन्त्रिपरिषद्को बैठकले उक्त नियम पारित गरेको बताएका हुन् । इस्लामका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको बताएका हुन् ।

सोमबार पारित गरिएको विधेयकअनुसार बंगलादेशमा बलात्कारको मुद्दामा दोषी पाइएका अभियुक्तलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ । अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो । बंगलादेशका कानुन तथा न्यायमन्त्री अनिसुल हकले मंगलबार नयाँ व्यवस्था लागू गर्न राष्ट्रपतिबाट घोषणा हुन सक्ने बताए । यसअघि मुलुकमा बलात्कारको घटनामा दोषीलाई हदैसम्मको सजायको माग राख्दै बंगलादेशभर ठूलो प्रदर्शन भएको थियो ।

बंगलादेशको विकट दक्षिणी क्षेत्रमा एक महिलालाई पुरुषहरुको एक समुहले अपहरण गरी सामुहिक बलात्कार गरेको घटनासँगै बंगलादेशमा आन्दोलन चर्किएको हो । बलात्कारको भिडियो पनि भाइरल भएको थियो । प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्न आठ जनालाई पक्राउ गरिसकेको छ । बंगलादेशमा पहिलोपटक यौन हिंसाविरुद्ध यति ठूलो संख्यामा प्रदर्शन भएको हो ।

बंगलादेशमा सन् २०२० को नौ महिनामा झण्डै एक हजार महिलामाथि बलात्कारको मुद्दा दर्ता भएको छ । जसमध्ये करिब दुई सय सामुहिक बलात्कारका घटना छन् । ४३ ओटा बलात्कारपछि हत्याको मुद्दा दर्ता भएको छ ।

0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

अर्को समाचार

काठमाण्डाै उपत्यकामा थपिए २ हजार १२९ सङ्क्रमित

सम्बन्धित समाचारहरु

नेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर : प्रधानमन्त्री केपी शर्मा ओली
अन्तर्राष्ट्रिय

नेपाल र भारत दुई देश राष्ट्रको हैसियतमा बराबर : प्रधानमन्त्री केपी शर्मा ओली

मेरो मेचीनगर डेस्क
January 12, 2021
६५ दिन लामो योजनापछि अमेरिकामा संसद हमला? ‘अचानक भएको घटना होइन’
अन्तर्राष्ट्रिय

६५ दिन लामो योजनापछि अमेरिकामा संसद हमला? ‘अचानक भएको घटना होइन’

मेरो मेचीनगर डेस्क
January 11, 2021
रोनाल्डोको कीर्तिमानी गोलमा, युभेन्टस विजयी
अन्तर्राष्ट्रिय

रोनाल्डोको कीर्तिमानी गोलमा, युभेन्टस विजयी

सि. एन. गौतम
January 11, 2021
इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता

मेरो मेचीनगर डेस्क
January 10, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
    मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
  • काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
    काँकरभिट्टामा भ्यू टावरको शिलान्यास
  • एनएमसीको एटीएम शुरु
    एनएमसीको एटीएम शुरु
  • रासायनिक विषादीको बिकल्प खोज्न जोड
    रासायनिक विषादीको बिकल्प खोज्न जोड
  • मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
    मेरो मेचीनगर डट कम उद्घाटनका झलकहरु
अर्को समाचार
काठमाण्डाै उपत्यकामा थपिए २ हजार १२९ सङ्क्रमित

काठमाण्डाै उपत्यकामा थपिए २ हजार १२९ सङ्क्रमित

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz