Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

१४ महिनापछि रिहा भइन् जम्मू–कश्मीरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 14, 2020
  • 10:32 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय
0 0
A A
0
सेयर
20
हेरिएको
Share on FacebookShare on Twitter

नयाँ दिल्ली — जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष महबूबा मुफ्ती मंगलबार राति रिहा भएकी छिन् । करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार रिहा गरेको हो ।

गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिलाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो । उनलाई जनसुरक्षा अधिनियम(पीएसए) अन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो । जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कंसलले मंगलबार राति मुफ्तीलाई रिहा गरिने टिव्टरमार्फत जानकारी गराएका थिए ।

रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन् । महबूबा मुफ्तीले आफ्नो सन्देशमा भनेकी छिन्, ‘म आज एक वर्षभन्दा बढी समयपछि रिहा भएको छु । यस क्रममा ५ अगस्ट, २०१९ को कालो दिनको कालो फैसलाले मेरो मन र आत्मालाई हरपल आघात पुऱ्याइयो । म यकिनका साथ भन्न सक्छु कि जम्मू–कश्मीरका नागरिकलाई पनि त्यस्तै भयो हो । कसैले पनि त्यस दिनको बेइज्जतीलाई बिर्सन सक्दैन ।’

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैरसंवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘दिल्ली दरबारले अगस्ट ५ मा गैरसंवैधानिक, गैरलोकतान्त्रिक र गैरकानुनी ढंगले खोसेको हाम्रो अधिकार फिर्ता गर्नुपर्छ । साथै जम्मू–कश्मीरको अधिकारका लागि हजारौं नागरिकले बलिदानी दिएका छन् । जम्मू–कश्मीरको समस्या समाधानका लागि हामीले संघर्ष जारी राख्नुपर्छ । म मान्छु यो बाटो त्यति सहज छैन । तर सबैको हौसला र उद्देश्य एउटै हुने हो भने यो सम्भव छ ।’

उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो । हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ । केहीलाई राजनीतिक बयान जारी नगर्ने सर्तमा पनि रिहा गरिएको बताइएको छ ।

मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो । उनीहरु यसअघि नै रिहा भइसकेका छन् ।

महबुबालाई उनकै आवास फेयरभ्यू बंगलामा हिरासतमा राखिएको थियो । प्रशासनले उक्त बंगललाई उपजेल घोषणा गरेको थियो ।

नेसनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला र फारुक अब्दुल्लाले रिहा भएपछि मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै आएका छन् । केही दिन पहिले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा फारुक अब्दुल्लाले चीनको सहयोगमा कश्मीरमा ‘धारा ३७०’ र ‘३५ए’ पुनर्वहाली हुने कश्मीरी नागरिकलाई विश्वास भएको बताएका थिए । उनको यो भनाइको निकै आलोचना पनि भयो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण
अन्तर्राष्ट्रिय

रोटरी काँकरभिट्टाद्वारा अक्सिजन प्लान्ट सम्बन्धित पक्षलाई हस्तान्तरण

June 25, 2022
‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’
अन्तर्राष्ट्रिय

‘एकीकृत प्रयासले मात्र पर्यटनको विकास सम्भव’

June 23, 2022
चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं
अन्तर्राष्ट्रिय

चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं

June 23, 2022
आयात बराबरको विदेशी मुद्रा नल्याए श्रीलंकाको अवस्था पुग्छौं : गभर्नर अधिकारी
अन्तर्राष्ट्रिय

आयात बराबरको विदेशी मुद्रा नल्याए श्रीलंकाको अवस्था पुग्छौं : गभर्नर अधिकारी

June 23, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

प्रयोगशाला बन्द हुँदा पि सि आर परीक्षण प्रभावित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In