Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

भारतका पत्रकार गोस्वामीलाई प्रहरीले पक्राउ गर्‍याे

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 4, 2020
  • 5:02 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय
190 2
A A
Share on FacebookShare on Twitter

भारतका विवादित पत्रकार अर्णब गोस्वामीलाई त्यहाँकाे प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक गोस्वामीलाई प्रहरीले मुम्बईस्थित उनकै घरबाट बुधबार पक्राउ गरेको हो।

रिपब्लिकन टेलिभिजनले प्रहरीले उनलाई हातपात गर्दै घिसारेर लगेको आरोप लगाएको छ। गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीलाई पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन्।

रिपब्लिकन टेलिभिजनले यसअघि नै टुंगिसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ।

टेलिभिजनमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखाएको छ।

गोस्वामीविरुद्ध सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमालाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। महाराष्ट्र प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

पत्रकार गोस्वामीले नेपाल–भारत सीमा विवादबारे कांग्रेस नेता मीनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा निकै भाइरल भएको थियो।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै
अन्तर्राष्ट्रिय

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै

March 20, 2023
शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता
अन्तर्राष्ट्रिय

शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

March 12, 2023
नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा
अन्तर्राष्ट्रिय

नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा

March 12, 2023
विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो
अन्तर्राष्ट्रिय

विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो

March 9, 2023
काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने
अन्तर्राष्ट्रिय

काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

March 8, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

सधैँका लागि बिदा भए बलिउड अभिनेता फराज खान

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In