जापानका पूर्वप्रधानमन्त्री आबेलाई भारतको सर्वोच्च सम्मान पद्म विभूषण

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं ,१३ माघ। भारतको सर्वोच्च सम्मान पद्म विभूषण जापानका पूर्वप्रधानमन्त्रीलाई सिन्जो आबेसहित तीन जनालाई दिइने भएको छ । यो सम्मान पाउनेहरुको सूचीमा आबेसँगै भारतका पूर्वकेन्द्रीय मन्त्री रामविलास पासवान र असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइ पनि छन् ।

भारतको केन्द्र सरकारले सोमबार साँझ यसको घोषणा गरेको हो । पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मान हो ।  यसलाई  पद्म विभूषण, पद्मम भूषण र पद्म श्री गरी तीन क्याटेगोरीमा दिइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.