क्रोएशियामा शक्तिशाली भूकम्प

A notice in Nepali from Mechinagar Ward No. 10

बुधबार, पौष १५, २०७७

मध्य क्रोएशियामा शक्तिशाली भूकम्पका कारण सात जनाको मृत्यु भएको छ भने कयौ घाइते भएका छन्  ।

जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार मंगलबार  ११ बजेर १९ मिनेट जाँदा  ६.४ म्याग्निच्यूड  भूकम्प आएको हो ।

भूकम्पको धक्का  छिमेकी देश बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.