रामधुनीका तत्त्कालीन उपमेयर र वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपमेयर सविनाकुमारी चौधरीसहित ९ जनाविरुद्ध विशेष अदालतमा सोमबार(आज) मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापभन्दा बढी बाटो कालोपत्रे गरेको देखाएर भ्रष्ट्राचार गरेको भन्दै उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत देवेन्द्रनारायण चौधरी, शव इन्जिनियर हर्षलाल चौधरी, वडा–३ का वडाध्यक्ष रामकुमार चौधरीसहितलाई प्रतिवादी बनाइएको छ ।२ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा भ्रष्ट्राचार भएको अख्तियारको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.