कमेडीयन राजन भण्डारी ” टुप्पी” को निधन

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । गायक श्रीकृष्ण लुँईटेलको “ए!बाकिन्देउ न भटभटे” लगायत दर्जनौ गीतमा अभिनय गरेर ख्याति कमाएका कलाकार राजन भण्डारी (टुप्पी ) को निधन भएको छ ।

उनी कलाकारिताका अलावा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत थिए । अभिनय मार्फत चर्चा कमाएका भण्डारीको निधन उच्चरक्तचापको कारण भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.