Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

झापामा बढ्दै लागूऔषध प्रयोगकर्ता

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 8, 2021
  • 7:23 PM
  • No Comments
भित्र मुख्य समाचार, समाज
0 0
A A
0
सेयर
79
हेरिएको
Share on FacebookShare on Twitter
झापामा बढ्दै लागूऔषध प्रयोगकर्ता

काँकरभिट्टा, २४ असार | झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषधका मुद्घा ६४ दशमलव ४ प्रतिशत र यसमा संलग्न कारोवारी वा पक्राउ परेकाहरुको संख्या ६७ दशकलव ०३ प्रतिशतले बृद्घि भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न ३ सय २ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । निषेधाज्ञाको तीन महिना अवधिमा मात्र ५४ जना लागुऔषधमा संलग्नलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

गत आर्थिक वर्षमा लागुऔषध सम्बन्धी कसुरमा प्रहरीले १ सय ८२ जनालाई पक्राउ गरीएको थियो । अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धिका १ सय १८ वटा मुद्दा दर्ता भएका थिए । तर, चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा लागुऔषध सम्बन्धी १ सय ९४ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले झापा जिल्लाका विभिन्न स्थानबाट ब्राउन सुगर १ किलो ४ सय २९ ग्राम ९ सय १ मिलिग्राम, गाजा १० किलो ९ सय ८१ ग्राम, ५ सय ८० मिलिग्राम, डाइजीपाम ७ सय ५३ एम्पुल, लुपिजेसिक ७ सय ५३ एम्पुल, फेनारगन ६ सय ६१ एम्पुल, नाइट्रोजन/नाइट्रोभेट ९ सय ५५ चक्की, कोरेक्स ६९ बोतल, नोभेन ८ चक्की, फस्फेट ८० ट्याब्लेट, ट्याण्डोल ५९ चक्की, इस्कुफ ५० बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।

अधिकांश नेपाली प्रयोगकर्ता लागुऔषध सेवन गर्न सीमापारी भारतीय बजार पुग्ने गरेका छन् । नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाईमा पर्ने गरेका छन् । भारतीय बजारबाट लुकाईछिपाई नेपालमा ल्याएर प्रयोग गर्नेको संख्या झन् धेरै छ । प्रहरीका अनुसार लागुऔषध कारोबारमा संलग्नहरूले पैसाको प्रलोभनमा सामान्य मानिसलाई भरियाको रुपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । उनीहरुले झापाको काँकरभिट्टा, भद्रपुर, कचनकवल साथै दक्षिणी नाकाहरु प्रयोग गर्ने गरेका छन् । जिल्लामा लागुऔषध दुव्र्यसनीमा संलग्नहरु बढ्नुमा मुख्यतः खुला सीमाना, बढ्दो जनघनत्व, यातायातको सहज पहुँच नै भएको प्रहरीको अशंका छ । खुला सीमा नाका हुँदा सहज रुपमा वारिपारी आउजाउ हुने भएकाले लागुऔषधको कारोबार बढेको उनीहरुको भनाइ छ ।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ तथा केही नेपाल ऐन संशोधन ऐन २०७२ ले लागुऔषध खेती, सेवन, कारोबार, ओसारपसारमा संलग्न तथा त्यस्ता कार्य गर्न सहयोग गर्ने ब्यक्तिलाई कसुरको प्रकृतिअनुसार २५ लाख रुपैयाँसम्म जरिवाना तथा जन्मकै दसम्मको सजाय हुने व्यवस्था गरेको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २३ गते सोमबार)

August 8, 2022
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
कानून / अपराध

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

August 7, 2022
जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध
कानून / अपराध

जबराविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध

August 7, 2022
महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस
कानून / अपराध

महाअभियोग अगाडि नबढ्नुमा एमाले जिम्मेवार-कांग्रेस

August 7, 2022
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
अर्थ / वाणिज्य

पेट्रोलियम पदार्थमा तत्काल मूल्य घट्दैन : आयल निगम

August 7, 2022
प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल
कानून / अपराध

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि आज छलफल

August 7, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
सवारी दुर्घटनामा प्रसाईकाे निधन

सवारी दुर्घटनामा प्रसाईकाे निधन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In