५ जेठ, मेचीनगर : मेचीनगर नगरपालिका वार्ड नं. २ को भर्खरै प्राप्त नतिजा अनुसार नेकपा एमालेका दिपक बराल वार्ड अध्यक्षमा विजयी भएका छन् । अन्य उम्मेदवारहरुको नतिजा भने आउने क्रममा रहेको छ ।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम