न्युजिल्याण्डको एक होस्टेलमा आगलागी हुँदा ६ जनाको ज्यान गयो, ३० जना वेपत्ता

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी: न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा ३० जना वेपत्ता रहेको न्युजिल्याण्डको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको खबरमा उल्लेख छ । तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।

आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल र २ सय जना अग्नी नियन्त्रक खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.