झापामा २१ वटा दलका ८१ जनाले गराए उम्मेदवारी दर्ता ( नामावलीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

६ माघ मेचीनगर : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । झापामा विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।
मेचीनगर ७ स्थित झापा निर्वाचन क्षेत्र न १ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु
१)राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी
२)मंगोल नेशनल अर्गनाइजेशन– सन्तोष तामाङ
३)श्रम संस्कृतिक पार्टी –केवलराम राई
४)नेपाल कम्युनिस्ट पार्टी एमाले –रामचन्द्र उप्रेती
५)नेपाली कम्युनिस्ट पार्टी –१ अशेष घिमिरे
६)उज्यालो नेपाल पार्टी –नरेशकुमार लावती
७)राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की
८) नेपाली कांग्रेस –केशवराज पाण्डे

९) स्वतन्त्र उम्मेदवार –दुर्गाबहादुर साँवा लिम्बू
१०)स्वतन्त्र उम्मेदवार –गणेशकुमार पोखरेल
११) नेपाल जनमुक्ति पार्टी –खान्द्रु कुरुवा
१२) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –१ मनबहादुर साँवा लिम्बू
१३) जनता समाजवादी पार्टी –रमा मेचे
१४) नेपाल मजदुर किसान पार्टी –हिरणकुमार भट्टराई
१५) नेपाल सदभावना पार्टी –ओलिन राजवंशी
अर्जुनधारा ८ स्थित झापा निर्वाचन क्षेत्र न २ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु
१ )राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल
२ )राष्ट्रिय स्वतन्त्र पार्टी–इन्दिरा राना मगर
३) मंगोल नेशनल अर्गनाइजेशन–अकलबहादुर तामाङ
४) नेपाल मजदुर किसान पार्टी– चन्द्रकुमारी गारु
५) जनता समाजवादी पार्टी – तिलबहादुर राई
६ )श्रम संस्कृति पार्टी–केशवबहादुर भण्डारी
७) नेकपा एमाले– देवराज घिमिरे
८) नेपाली कम्युनिस्ट पार्टी–धर्मशिला चापागाई
९) नेपाली कांग्रेस–सरिता प्रसाई
१०) उज्यालो नेपाल पार्टी –चुडा कर्ण बेघा
११) नेपाल कम्युनिस्ट पार्टी ( संयुक्त )–श्रीप्रसाद सिटौला
१२) स्वतन्त्र उम्मेदवार– पुण्यप्रसाद आचार्य
१३) स्वतन्त्र उम्मेदवार –युवराज संग्रौला
१४ )संघीय लोकतान्त्रिक राष्ट्रिय मंच– अमृता लावती
१५) नेपाल कम्युनिस्ट पार्टी (माओवादी)– अर्जुनकुमार पाण्डे
१६) स्वतन्त्र उम्मेदवार – रमेशकुमार कार्की
१७) जनमत पार्टी – रमेशकुमार राजवंशी
१८)नेपाल जनमुक्ति पार्टी–मानबहादुर पुलामी मगर

त्यस्तै चन्द्रगढीस्थित झापा निर्वाचन क्षेत्र नं ३ निर्वाचन अधिकृत कार्यलयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

१)राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक
२)नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु (महिला)
३)राप्रपा – राजेन्द्र लिङ्देन
४)जनमत पार्टी –हर्षलाल राजवंशी
५)मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ
६)श्रम संस्कृति पार्टी –दिपक तिम्सिना
७) नेकपा एमाले –हरि राजवंशी
८) नेपाली कांग्रे्रेस –राजेन्द्रकुमार घिमिरे
९) नेपाली कम्युनिस्ट पार्टी –डिल्लीराम घिमिरे
१०)जसपा –बिनिताकुमारी राजवंशी
११)स्वतन्त्र –मानबहादुर संग्रौला
१२)उज्यालो नेपाल पार्टी– श्यामकृष्ण पाठक
१३)संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा
१४)जसपा नेपाल – कर्णलाल राजवंशी
१५)स्वतन्त्र – अभय राजवंशी
१६)नेशनल रिपब्लिक नेपाल – जयन मगर
१७)नेकपा (माओवादी बिप्लब ) – सन्तोष कट्वाल
त्यस्तै कन्काई १ स्थित झापा निर्वाचन क्षेत्र नं ४ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु
१)राष्ट्रिय प्रजातन्त्र पार्टी –भक्तिप्रसाद सिटौला
२)राष्ट्रिय स्वतन्त्र पार्टी –शम्भु प्रसाद ढकाल
३)मंगोल नेशनल अर्गनाइजेशन –दिलिप धिमाल
४) नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल )–टेकबहादुर अधिकारी

 

५)श्रम संस्कृति पार्टी –अमृतादेवी राई
६)नेपाल .कम्युनिस्ट पार्टी (एमाले ) –लालप्रसाद साँवा लिम्बू
७) नेपाली कम्युनिस्ट पार्टी –पुरुषोतम चुडाल
८)नेपाली कांग्रेस –देउकुमार थेवे
९)संघीय लोकतान्त्रिक राष्ट्रिय मंच –किरण लिम्बू लिङदेन
१०) उज्यालो नेपाल पार्टी –सन्तोष तामाङ
११) नेपाल कम्युनिस्ट पार्टी (माओवादी )–ताराबहादुर थापा
१२) नेपाल मजदुर किसान पार्टी –तुलसी लक्ष्मी दुमरु (बाटि)
१३)स्वतन्त्र उम्मेदवार –साजन माझी
१४) जनता समाजवादी पार्टी –पल्टन ताजपुरिया
१५) जनमत पार्टी –लोश्रो हेमरम
१६) राष्ट्रिय मुक्ति पार्टी –त्रिनारायण राजवंशी
त्यस्तै दमक ८ स्थित झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराउने उम्मेदवारहरु

१) राष्ट्रिय मुक्ति पार्टी –अमृत रसाइली
२) जनमत पार्टी– अमृतलाल महतो
३) नेकपा एमाले – केपी शर्मा ओली
४) पिपुल फस्र्ट पार्टी– धर्मराज गुरागाँई
५) नेपाल जनमुक्ति पार्टी– पदमबहादुर जवेगु
६) स्वतन्त्र उम्मेदवार– प्रकाश नेपाल
७) नेपाली कांग्रेस – मंधरा चिमरिया
८) स्वतन्त्र उम्मेदवार– मातृका भट्टराई
९) नेपाली कम्युनिस्ट पार्टी – रञ्जित तामाङ
१०) राष्ट्रिय प्रजातन्त्र पार्टी– लक्ष्मीप्रसाद संग्रौला–
११) राष्ट्रिय स्वतन्त्र पार्टी –बालेन्द्र शाह
१२) स्वतन्त्र उम्मेदवार– शोभा भण्डारी
१३) नेपाल कम्युनिस्ट पार्टी( माओवादी )–सञ्जय राई
१४) राष्ट्रिय परिवर्तन पार्टी –सविन राई
१५) मंगोल नेशनल अर्गनाइजेसन–सानबहादुर मेचे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.