सिनेमा हल र शैलुन तत्काल नखुल्ने

काठमाडौँ — सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो ।

बैठकले शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल,रेष्टुरेन्ट तथा आन्तरिक उडान स्वास्थ्य सुरक्षा अपनाएर खुला गर्न दिने निर्णय गरेको छ । यस्तै सरकारले लामो दुरीका यातायातका साधनहरु असोज १ गतदेखि नै खुला गर्न दिने निर्णय गरेको छ ।

मंगलबार माइतघर मण्डलामा ब्युटि पार्लर,शैलुन खोल्न पाउनुपर्ने भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.