एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, मेचीनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.