सिनेमा हल र शैलुन तत्काल नखुल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो ।

बैठकले शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल,रेष्टुरेन्ट तथा आन्तरिक उडान स्वास्थ्य सुरक्षा अपनाएर खुला गर्न दिने निर्णय गरेको छ । यस्तै सरकारले लामो दुरीका यातायातका साधनहरु असोज १ गतदेखि नै खुला गर्न दिने निर्णय गरेको छ ।

मंगलबार माइतघर मण्डलामा ब्युटि पार्लर,शैलुन खोल्न पाउनुपर्ने भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.