बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाका एक व्यक्ती पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको मेचीनगर नगरपालिका ६ बर्मेली टोल बस्ने ३४ वर्षीय आचार्य थरका व्यक्तिलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.