आज मेचीनगर र बुद्धशान्तिमा विद्युत अवरुद्ध हुने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर। झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा आज मङ्गलबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले  एक सूचना जारी गर्दै मङ्सिर १६ गतेदेखि साप्ताहिक रुपमा मङ्गलबार र शनिबार बिहान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत काटिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.