कृषि यान्त्रिक सामाग्री वितरण

२७ असार, मेचीनगर:  कृषि ज्ञानकेन्द्र झापाको आयोजनामा आइतबार झापाली कृषक तथा कृषि समुहलाई कृषि यान्त्रिक सहित अन्य सामाग्री वितरण गरिएको छ । कृषिक्षेत्रलाई यन्त्रिकमैत्री बनाउदैं व्यवसायिक तथा आधूनिकिकरण गर्ने र कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि सरकारले कृषक र कृषि समुहलाई विभन्न खालका हाते ट्याक्टरलगायतका कृषि यान्त्रिक सहित अन्य सामाग्री वितरण गरिएको हो ।

१ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले प्रमुख अतिथिको आसनबाट ती सामाग्री सम्बन्धित कृषक र कृषि समुहलाई प्रदान गर्नुभएको थियो ।

कृषि यान्त्रिकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्घन कार्यक्रम अन्तरगत ५० र ७५ प्रतिशत अनुदान सहयोगमा सामग्री वितरण गरिएको हो । कार्यक्रममा ११ नम्बर प्रदेश सभा सदस्यहरु बशन्त वानियाँ, गोपालचन्द्र बुडाथोकी श्रीप्रसाद मैनालीलगायतको उपस्थिती थियो ।

फोटो फिचर :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.