इनर व्हील क्लब अफ भद्रपुरको अध्यक्षमा कुशुम अधिकारी पराजुली चयन

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, भद्रपुरः इनर व्हील क्लब अफ भद्रपुरको अध्यक्षमा कुशुम अधिकारी पराजुली चयन हुनुभएको छ ।

रोटरी क्लव अफ भद्रपुरको आइतवार सम्पन्न पदहस्तान्तरण कार्यक्रममा इनर व्हीललार्ई आधिकारिता प्रदान गर्दै अध्यक्षमा अधिकारीलाई चयन गरीएको हो ।

क्लबका अन्य पदाधिकारीहरुमा भाइस प्रेसिडेन्टमा निर्मला निरौला, सक्रेटरीमा प्रमिला ढकाल, टेजररमा सारदा सुवेदी पराजुली, आइ.एस.ओ.मा अमृता हुमागाई पराजुली, एडिटरमा आशा उप्रेती पोख्रेल, एक्जुकेटिभ मेम्बरहरुमा क्रमशः रिता सरावगी, डिचेन शेर्पा, लिना राई श्रेष्ठ, निता श्रेष्ठ, प्रभा ढकाल, जानकी पोखरेल, प्रनिता कोइराला, रेखा बराल पोखरेल, मोनिका अर्याल, शिला आचार्य ढकाल,हर्ष अग्रवाल,पुजा ढकाल,रश्मी साहेवाला, अर्चना अग्रवाल, मन्दिरा निरौला, गिता श्रेष्ठ, स्मृती वर्मा, मन्जु सुव्वा, ललिता अर्याल, पवित्रा पराजुली र सरस्वती श्रेष्ठ रहनु भएको छ ।

 


अधिकारीलाई चयन गरे सगै अन्तराष्टि«य क्लव इनर व्हीलले भद्रपुरमा आधिकारिकता पाएको छ । सामाजिक कार्यमा सक्रिय यो क्लब विश्वका १ सय ४ वटा देशमा रहेको छ भने नेपालको यो ३१ औ क्लब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.