झापामा निषेधाज्ञा अझ खुकुलो

A notice in Nepali from Mechinagar Ward No. 10

७ साउन, झापा :  झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । डिसीसीएमसीको बिहीबार बसेको बैठकले साउन १४ गतेसम्म लम्ब्याएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ ।

हेर्नुहोस् झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.