Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

भदौदेखि कर्मचारीले १० दिनको भ्रमण छुट्टी पाउने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 27, 2021
  • 4:20 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय, समाज
196 2
A A
Share on FacebookShare on Twitter
भदौदेखि कर्मचारीले १० दिनको भ्रमण छुट्टी पाउने

१२ साउन, काठमाण्डौं :   आगामी भदौदेखि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८/०७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।

उक्त कार्यक्रम आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने सरकारी नीति भएपनि आवश्यक नीति तथा कार्यविधि तयार नहुँदा कार्यान्वयनमा केही ढिलाइ हुन गएको तर भदौदेखि अनिवार्य कार्यान्वयनमा जान लागिएको पर्यटन मन्त्रालयका पर्यटन प्रवर्द्धन शाखाका प्रमुख नरहरि घिमिरेले जानकारी दिए ।

हाल कर्मचारी भ्रमण काज छुट्टी सम्बन्धी सम्पूर्ण कार्यविधिको खेस्रा तयार भइसकेको बताउँदै घिमिरेले अब सम्बन्धित निकाय तथा  सरोकारवालाहरुसँग छलफल गरेर तत्काल कार्यान्वयनमा जाने बताए ।

घर पायक रोज्न नपाउने

निर्देशिका अनुसार काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर पायक पर्ने तथा माइती–ससुराली क्षेत्रमा भ्रमणको क्षेत्र रोज्न पाउने छैनन् । यस्तो व्यवस्थाले फिल्डमै गई खर्च गर्न कर्मचारीहरुलाई प्रेरित गर्ने र वास्तविक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।

निर्देशिकाले कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिन बराबरको तलव सुविधा समेत प्रदान गर्ने जनाइएको छ । त्यसो त यस कर्मचारी भ्रमण काज छुट्टीको नीति अर्थमन्त्रीले प्रस्तुत गर्ने आर्थिक श्वेत पत्रमा समेत समावेश गरिने मन्त्रालयले जनाएको छ ।

हाल देशभर संस्थान,प्रतिष्ठान र निजामती गरी करिव छ लाखभन्दा बढी कर्मचारी रहेकोमा सरकारले सबै कर्मचारीलाई वर्षमा कम्तिमा एक पटक काज छुट्टीको सुविधा प्रदान गर्ने जनाएको छ ।

रातोपाटीबाट

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

May 30, 2023
अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन
कोशी प्रदेश

इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन

May 29, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
कोरोनालाई परास्त गर्ने नयाँ टिप्सका बारेमा कनकाईमा बहस सुरु

कोरोनालाई परास्त गर्ने नयाँ टिप्सका बारेमा कनकाईमा बहस सुरु

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In