Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कानून / अपराध

होटलमा लुकाई राखेको खोपसहित विर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खड्का पक्राउ

खड्कालाई कडा कारवाही गर्न विर्तामोडवासीको माग

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 30, 2021
  • 7:56 PM
  • No Comments
भित्र कानून / अपराध, कोरोना अपडेट, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
0 0
A A
0
सेयर
227
हेरिएको
Share on FacebookShare on Twitter
होटलमा लुकाई राखेको खोपसहित विर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन  खड्का पक्राउ

१५ साउन , मेचीनगर :  झापाको विर्तामोड स्थित एउटा होटलमा लुकाई राखेको अवस्थामा कोभिड १९ विरुद्धको १ सय ३ डोज भ्याक्सिन सहित विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोडको होटल टाइमलेस मोमेन्ट्समा राखीरहेको भेरोसेल खोपसहित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विर्तामोड क्षेत्रमा कोभिड १९ विरुद्धको भ्याक्सिन सर्वसाधारणलाई लगाइने कार्यतालिका थियो । तर, सवैले खोप नपाइरहेका बखत नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले होटलमा राखेको एक काटन खोपसहित खड्कालाई रंगेहात समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका खड्का बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन हुन् । उनी पटक पटक यस्तै विवादमा पर्दै आएका छन् । उनी पीपीइ सेटदेखि नगरपालिकामा स्वास्थ्य वीमा अन्तर्गत फार्मेसी ठेक्का लगाउने विषयमा समेत मुछिएका थिए ।

खड्काले होटलमा आफ्ना नजिकका मानिसलाई बोलाएर खोप लगाउने गरेको गोप्य सूचना पाएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले खड्कामाथि निगरानी बढाएका थिए । खोपसहित खड्कालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

पटक पटक कुनै न कुनै कारणले विवादमा आइरहने खड्का पक्राउ परिसकेको र आवश्यक कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभएको छ । खड्कालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको उहाँको भनाई छ । विर्तामोडको होटलबाट इलाका प्रहरी कार्यालय आरमनीको को १ झ ६१५ नम्बरको प्रहरी भ्यानमा राखेर इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोड पुर्याइएको प्रत्यक्षदर्शीको भनाई छ । कोरोनाविरुद्धको खोप मापदण्ड विपरित आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेका बेला खड्का पक्राउ पर्नुले उनी माथि धेरैले थप शंका गरेका छन् ।

कोरोना विरुद्धको खोप पाउन सर्वसाधारण घाममा तातिइरहँदा समेत नपाईरहेका बखत आफू निकट मानिसलाई लगाउनका लागि होटलमा लुकाएर राखेको भन्ने घटनाले सर्वसाधारणहरु आक्रोशित बनेका छन् ।

सञ्चारकर्मी वीरु दर्नालले भोली विर्तामोड नगरपालिका कार्यालय घेराउको तयारी भइरहेको र अहिलेसम्मको खोप विवरण सार्वजनिक गर्न माग गदैं आफ्नो मुहार पुस्तिकामा पोस्ट गर्नुभएको छ । उहाँले खोप फ्रिजमा राख्न लगिएको भन्दैं खड्कालाई चोख्याउन खोजिएको भन्दैं विर्तामोडवासीलाई सचेत बन्न समेत आग्रह गर्नुभएको छ । विर्तामोडका युवा व्यवसायी तथा झापा गोल्डकपका अध्यक्ष, जेसिज पूर्व अध्यक्ष  विनोद वस्नेत घटनामा संलग्नलाई कडा कारवाहीको माग गदैं आफ्नो मुहारपुस्तिकामा लेख्नुहुन्छ —‘विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले १ सय  डोज खोप लुकाई छिपाई अनियमितता गरी राखेको अवस्थामा फेला पर्नुले खोपको कालोवजारी कसरी भइरहेको छ भन्ने प्रष्ट हुन्छ । फ्रन्टलाइनमा काम गर्ने पेट्रोलियम मजदुरलाई खोप नदिने, तीनपुस्ते विवरण माग्ने, हजारौ वृद्ध बुबाआमालाई तातोघाममा दिनभरी उभ्याएर खोप सकियो भन्दैं फर्काउने तर अनियमित ढंगबाट पहुँचमा बसेकालाई खोप विक्री गर्ने माफिया खड्का काजी र उनीसँग यस धन्दामा मिलेमतो गर्ने सवैलाई बर्खास्त गरी कडा कारवाही गरियोस । कोभिड शुरु भएदेखि फोकल पर्सनका नाममा खड्का काजीको व्यापारिक धन्दा मौलाएको र केही कर्मचारीसँग साँठगाँठ गरी राम्रो कमाई गरेको बजारमा प्रश्स्त सुनिन्छ र यसको पनि छानवीन होस ।’

नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटीले विर्तामोड नगरपालिकाले साउन १२ देखि १५ गतेसम्म लगाएको खोपको जानकारी सार्वननिक गर्न माग गर्नुभएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने
अर्थ / वाणिज्य

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा मै हुने

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
दुई वर्षदेखि हराई रहेका पाँच बालकको भारतबाट उद्धार

दुई वर्षदेखि हराई रहेका पाँच बालकको भारतबाट उद्धार

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In