मैलुङ हाइड्रोपावरको आइपिओ भर्ने अन्तिम दिन मेरो सेयरमा समस्या

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने अन्तिम दिन ‘मेरो सेयर’मा समस्या देखिएको छ । सोमबार मेरो सेयरमा समस्या देखिएपछि आईपीओका लागि आवेदन दिन बाँकी रहेकाहरुले आवेदन दिन पाएका छैनन् ।

यसअघि कुनै कम्पनीको आईपीओ खुल्ने वित्तिकै मेरो सेयर नखुल्ने समस्या देखिने गरेको थियो । तर पछिल्लो केही महिना यता भने मेरो सेयरमा कुनै समस्या देखिएको थिएन ।

सोमबार एक्कासी प्राविधिक समस्या देखिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड बताएको छ । समस्या पहिचान गरी चाडै समाधान हुने सिडिएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.