Sunday, March 26, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीलाई प्रदान

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 3, 2020
  • 10:38 PM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
195 1
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता एवम् प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ ।

नगद १० हजार १ सय ११ रुपैयाँ राशी सहित सम्मान पत्र शनिवार विर्तामोडमा सम्पन्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा १ नम्बर प्रदेशको दशैं वार्षिक साधारण सभाका अवसरमा पत्रकार उप्रेतीलाई प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रदान गर्नुभएको थियो ।

विशिष्ट अतिथि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका केन्द्रिय महा सचिव सुधिर उपाध्यायले दोसल्ला र संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले नगद प्रदान गर्नुभयो । सोहि अवसरमा संस्थाका संस्थापक अध्यक्ष हेमराज वास्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई समेत दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि शिवाकोटीले हरेक पर्यटन व्यवसायीहरु व्यवसायीकारुपमा मात्र नभएर पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लायि व्यवसायीले समेत केही रकम विनियोजन गरे स्थानीय सरकार समेत बाकी रकम लगानी गर्न तयार रहेको बताउनुभयो । ट्राभल सञ्चालनका नाममा जहाजको टिकट बेचेरमात्र नहुने भन्दैं उहाँले स्थानीय ठाउँका पर्यटकियक्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि शिवाकोटीले अहिले सरकार पर्यटनको विकासका लागि लगानी गर्न तयार रहेको भन्दैं यसमा साथ दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । पर्यटनकाक्षेत्रमा २० प्रतिशत व्यवसायीले लगानी गरे ८० प्रतिशत लगानी सरकारले स्वतःस्फूतममा गर्ने उहाँको भनाई थियो । अब १ नम्बर प्रदेशका पर्यटन व्यवसायीहरुले केवलकार पर्यटक बस सञ्चालनको तयारी गर्नुपर्ने र स्थानीय सरकारका हैसियतमा सरकारले गर्ने सहयोग र समन्वय सवै हुने उहाँको तर्क थियो । पर्यटनकाक्षेत्रमा लगानी नगर्ने कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने भन्दैं उहाँले आफुले कमाएको केही रकम त्यसक्षेत्रमा खर्च गर्न लाग्नुपर्ने बताउनुभयो । नाममात्रैका पर्यटन व्यवसायीहरुले पर्यटकीयक्षेत्रको सुधार नहुने उहााको भनाई छ । सवैभन्दा पहिला आफु सम्बद्धक्षेत्रमा आफैले लगानी गर्नुपर्नेमा जोड दिदैं नगरप्रमुख शिवाकोटीले लगानी नगरी नाफा खोज्ने र पर्यटन व्यवसायी बने कागतमा मात्र सिमित हुने दावी गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गदैं संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका केन्द्रिय महा सचिव सुधिर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, बाटाका अध्यक्ष फणिन्द्र अधिकारी, होटल एशोसिएशन नेपालका केन्द्रिय सदस्य राजन श्रेष्ठ, क्यान झापाका अध्यक्ष एवम् शिक्षासेवी सुमन शर्मा जमरकटट्ेललगायतले बोल्नुभएको थियो ।
उहाँहरुले हरेक पर्यटन व्यवासायीबीच समधुर सम्बन्ध रहनुपर्ने बताउनुभएको थियो । प्रदेश नम्बर १ पर्यटनका हिसावले निक्कै सम्भावना बोकेको प्रदेश भएकाले यसलाई अवसरका रुपमा लिएर १ नम्बर प्रदेशका हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । १ नम्बर प्रदशेका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई केही समस्या भएकाले तिनको पहिचान गरी समाधानतर्फ लाग्न समेत सहभागीहरुले जोड दिएका थिए । केवलकार पर्यटक बसको व्यवस्थापनमा अब नाटा लाग्नुपर्ने उहाँहरुको भनाई थियो ।

संस्थाका महासचिव नवीन खरेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई संस्थाका सचिव पुण्य भट्टराईले स्वागत गर्नुभएको थियो । साधारण सभाको बनद सत्रले आगामी दुई वर्षका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को अध्यक्षमा उदयकुमार श्रेष्ठलाई चयन गरेको । श्रेष्ठ निर्विरोध नाट्टा प्रदेशको १ अध्यक्षमा चयन भएका हुन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सीना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा संजीत तामाङ्, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली,धर्मराज शिवाकोटी र चक्र बहादुर कार्की चयन भएका छन् ।

Share36Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

हाेटल व्यवसायी श्याम कार्कीकाे निधन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In