संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, काठमाडौं : संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त रूपमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अहिले साझा कार्यक्रम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले त्यसबारे जानकारी दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.