नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी)

A notice in Nepali from Mechinagar Ward No. 10

२ भदौ, काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) तय गरेको छ ।

नयाँ पार्टीका लागि आधा दर्जन नाममा छलफल गरिरहेको उक्त समूहले एमाले (समाजवादी) नाम टुंगो लगाएको नेता मेटमणि चौधरीले जानकारी दिए ।

उक्त समूह बुधबार नै नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.