सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभीटी) ले लक डाउनका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जानकारी दिएको छ । शुक्रबार सूचना जारी गर्दै सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने बताएको हो । यसका लागि सीडीइभीटीले परीक्षाका तालिका पनि छिट्टै प्रकाशित गर्ने बताएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.