Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

पहिलो पाइला र टेवा कृषि सहकारीले कम मुल्यमा उपभोक्तालाई खाद्यान्न वितरण गर्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 11, 2020
  • 10:05 AM
  • No Comments
भित्र राष्ट्रिय
189 2
A A
Share on FacebookShare on Twitter

इटहरी । झापा र भक्तपुरका दुई वटा सहकारीको सहकार्यमा सस्तो मुल्यमा उपभोक्तालाई खाद्यान्न, फलफुल, पशुजन्य वस्तु बिक्रि वितरण सुरु गरिएको छ । शनिबार पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था लि. भद्रपुर र टेवा कृषि सहकारी संस्था लि. भक्तपुरको सहकार्यमा रंगेलि आमतोलास्थित सनसरी माई खाद्य उद्योगको उद्घाटन गरिएको छ ।

पहिलो पाइलाका अध्यक्ष सनिप भुजेलकाअनुसार सनसरी माई खाद्य उद्योगबाट गुणस्तरीय चामल खरिद गरी काठमाडौंमा कम मुल्यमा उपभोक्ता माझ पुर्याइनेछ ।

कार्यक्रममा बोल्दै भुजेलले नेपालमै पहिलो पटक दुई वटा सहकारी मिलेर अन्तर सहकारी कारोबार गर्न लागिएको बताए ।

सहकारीहरु बिचको आपसी सहकार्य अन्र्तगत पहिलो पाइलासँग मिलेर सनसरीमाई खाद्य उद्योगबाट गुणस्तरिय चामल काठमाडौंमा रहेका सहकारीका सदस्यसहितलाई उपलब्ध गराइने टेवा सहकारीका सचिव जगतकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सनसरी माई खाद्य उद्योगका सञ्चालक नविन थापाले पनि आफूले गुणस्तरिय चामल उपभोक्ता माझ पुर्याउने प्रतिबद्दता जाहेर गरे ।

बजारमा किसानले उत्पादन गरेको जुनसुकै वस्तुलाई सिधै उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ यो कार्यको थालनी गरिएको अध्यक्ष भुजेलले जानकारी दिए । ‘काठमाडौंको सल्लाघारीमा टेवा कृषि र पहिलो पाइला सहकारीको स्टल लिइसकेको छौं,’ उनले भने, ‘इलाममा छुर्पीलगायत डेरीजन्य खाद्यको बिक्रि वितरणको लागिसमेत तयारी भइरहेको छ ।’ यस्तै किवि, मुला आलुलगायतका किसानले उत्पादन गरेका खाद्यान्नहरुसमेत किसानसँग सोझै किनेर आफ्ना ग्राहकका साथै अन्य उपभोक्ताहरुलाई पुर्याउने उनले बताए ।

टेवा कृषिका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार काठमाडौंमा धेरै मुल्य तिरेर पनि गुणस्तरिय चामल नपाउने ग्राहक, उपभोक्ताहरुको लागि यो उपाय फाइदाजनक हुने बताए । उनले भने, ‘अब भने यहाँबाट काठमाडौं लगेर कम मुल्यमा नै उपभोक्ता सामु खाद्यान्न पुर्याउन पाउँदा खुशी छु ।’

यस प्रकारको कार्यलाई आगामी दिनमा निरन्तरता दिएर नेपालमा नै सहकारीलाई नमूनाको रुपमा चिनाउन आफु लागि परेको श्रेष्ठले बताए ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

May 30, 2023
अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023
आज गणतन्त्र दिवस देशभर मनाइँदै
प्रदेश

आज गणतन्त्र दिवस देशभर मनाइँदै

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

सरकारसँग सहमतिपछि डा. केसीले तोडे अनशन

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In