राष्ट्रिय हितको रक्षा र स्वाभिमान उल्ट्याउने कोसिस भइरहेको छ : ओली [पूर्णपाठ सहित]

A notice in Nepali from Mechinagar Ward No. 10

१५ असोज, काठमाडौँ : एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनको प्रतिवेदनमा २०७१ सालदेखि अहिलेसम्मको समग्र राजनीतिक घटनाक्रमको समीक्षा छ । त्यसमा ओली नेतृत्वका दुइटा सरकार ढल्नुमा पुष्पकमल दाहाल र माधवकुमार नेपालको भूमिका रहेको उल्लेख गरिएको छ ।

तस्बिर : इलिट जोशी
त्यस्तै सरकारमा रहँदा काम गर्न खोजेको तर त्यसमा अवरोध भएका कुरा पनि छन् । उनले पछिल्ला राजनीतिक घटनाक्रम राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धि भएका उपलब्धिहरू उल्टाउनेमा केन्द्रित रहेको उल्लेख छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.