जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार विश्वासको मत पाएका छन्।
विश्वासको पक्षमा ७७ मत परेको थियो भने विपक्षमा २३ मत परेको थियो। मतदानका बेला १०० प्रदेशसभा सदस्य उपस्थित थिए।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम