सर्बाेच्च अदालतकाे आठवटै इजलासमा मंगलबार पनि सुनुवाइ भएन

A notice in Nepali from Mechinagar Ward No. 10

९ कार्तिक, काठमाडौँ : मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ ।   विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन ।
अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुनै पनि इजलासमा अपरान्नसम्म कुनै सुनुवाई नभएको उहाँको भनाइ छ । अझै पनि कार्यालय समय बाँकी रहेकाले इजलास बस्ना सक्ने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.