११ दिने संवादहीनता तोडियो, बालुवाटारमा ओली-प्रचण्ड भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ ।

प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन् । ओली-प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटघाट हुन सकेको थिएन ।

ओली-प्रचण्डबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने सन्दर्भमा भेट भएको थियो । त्यसयता संवाद ठप्प थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.