२० कार्तिक, काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीबाट भाइटीका लगाएका छन् ।
कमलादीस्थित शोभाको घरमा पुगेर पूर्वराजा शाहले भाइटीका लगाएका हुन् । पूर्वयुवराज पारसले पनि बहिनीहरू पूजा, शीताष्मा र दिलाशाबाट टीका लगाएका छन् ।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम