Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

पार्टी प्यालेसमा खाना खुवाउनुस्, भाडा महानगरले ब्यहाेर्छ: मेयर शाक्य

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 4, 2020
  • 4:24 PM
  • No Comments
भित्र मुख्य समाचार, राष्ट्रिय
191 2
A A
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा खाना खुवाउनको विकल्प खोज्नुपर्ने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइएकाले यसको विकल्प खोज्नुपर्ने बताएका हुन्।

यसको व्यवस्थापनको लागि अहिले खाना खुवाइरहेका अभियान्ताहरुसँग महानगरले छलफल चलाइरहेको उनले जानकारी दिएका हुन्।

‘‘कोही भोको नपरुन् भन्ने सबैको आशय हो। काठमाडौं महानगर व्यवस्थापनको लागि तयार छ। कुनै पार्टी प्यालेसमा खुवाउने व्यवस्था गरे पार्टी प्यालेसको भाडा महानगरले ब्यहोर्छ,’ उनले भने।

खुलामञ्चमै खाना खुवाउनु पर्छ भनेर लिडेढिपी गर्नु गैरजिम्मेवारी कार्य भएको उनले बताए।

‘खुलामञ्चमा सबैले देख्नेगरी खुवाइरहनु पर्दैन। स्वास्थ्य मापदण्ड पालना हुनेगरी पार्टी प्यालेसमा खुवाउन सकिन्छ। खुला मञ्चमै खुवाउँछौं, कसले के गर्छ भनेर कसैले पाखुरा सुर्केर आउनु पर्दैन,’ शाक्यले भने।

त्यसरी सार्वजनिक स्थानमा खाना खुवाउँदा मिडिया मार्फत फोटो भिडियो सार्वजनिक भएर उनीहरुको स्वाभिमानमा चोट पुग्ने उनको तर्क छ।

‘पत्रपत्रिकामा आएको फोटो घर परिवारले, साथीभाइले देख्दा उनीहरुको स्वाभिमानमा चोट लाग्छ। त्यस्तै यही फोटो र भिडियो अन्तर्राष्ट्रिय स्तरमा जाँदा विदेशमा रहेका नेपालीले अरु देशका नागरिकसँग कसरी आँखा जुधाउने? बरु त्यसैलाई व्यवस्थापन गर्न सकिन्छ नि,’ शाक्यले भने।

अभियान्ता, राजनैतिक दल, माननीयहरुले कोही भोको नरहुन भनेर गरेको चिन्तालाई मनन् गर्दै महानगर अघि बढेको उनले बताए।

‘महानगर जनताप्रति गैरजिम्मेवार हुँदैन। अभियान्ताहरुले पार्टी प्यालेस लगायतका सुरक्षित स्थानमा खाना खुवाए ठाउँको खर्च महानगरले ब्यहोर्न तयार छ,’ मेयर शाक्यले भने।

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

ट्रम्पको आरोपः मतगणनामा बाइडेनले घोटाला गरे हामी अदालत जान्छौँ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In