प्रचण्ड आउने दिन नगरपालिकामा सार्वजनिक विदा

A notice in Nepali from Mechinagar Ward No. 10

३० कात्तिक, काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

प्रचण्डले भोलि वडा नम्बर २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्ने कार्यक्रम छ । त्यही कार्यक्रमका लागि भोलि गाउँपालिकामा सार्वजनिक विदा दिइएको नगर प्रमुख अशोक मण्डलले जानकारी दिएका छन् ।

हेर्नुहोस् नगरपालिकाको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.