एमाले महाधिवेशन : सुरु भयो बन्द सत्र

A notice in Nepali from Mechinagar Ward No. 10

११ मंसिर, चितवन : एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको हो । चितवनको सेभन स्टार होटल परिसरमा बन्द सत्र सुरु भएको हो । बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले शुक्रबार पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । अहिले हलभित्र प्रतिनिधिहरु छिर्ने क्रम सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.