टी–२० विश्वकप छनोटमा आज नेपाल यूएईसँग भिड्दै

A notice in Nepali from Mechinagar Ward No. 10

१२ मंसिर, झापा : आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा आज नेपाल यूएईसँग भिड्न लागेको छ।

नेपाल र यूएईको खेल दुबईमा आज बिहान ११ः१५ बजे सुरु हुनेछ। आजको खेल नेपालका लागि फाइनलजस्तै हुनेछ।

यूएई अंक तालिकाको शीर्षस्थानमा छ। यूएईले आठ अंक जोडेको छ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। अहिले नेपालको ६ अंक छ। नेपालले जितेमा आठ अंक हुनेछ। तर, अहिले यूएईको रनरेट नेपालको भन्दा राम्रो छ।

आज नेपालले यूएईलाई राम्रो रनरेट निकाल्ने गरी हराउनुपर्नेछ। त्यसपछि मात्रै नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.