नेपाली काँग्रस अधिवेशन : प्रदेश १ सभापतिमा घिमिरे अग्रस्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : नेपाली कांग्रेसको प्रदेश १ को निर्वाचनमा सभापति पदमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन्। ८ सय मत गणना हुँदा घिमिरेले ४ सय ८ मत प्राप्त गरेका छन्।

संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ३  सय ६२ मतसहित घिमिरेलाई पछ्याउँदै छन्।

अन्य पदाधिकारीमा कसको मत कति ?

उपसभापति
१. गोविन्दप्रसाद ढुंगाना (केदार)    ३४८
२. टंकप्रसाद राई    ३७३
३. रमेशजंग रायमाझी    ३८९
४. विश्वनाथ रिजाल (त्रिलोचन)   ३२४

महामन्त्री
१. उमेश थापा  ३८५
२.​ दीपनकुमार श्रेष्ठ  ३५८
३. पदमसुन्दर पालुङ्गवा ३६१
४.​ भूपेन्द्र राई   ३५७

सहमहामन्त्री
१.​ प्रमिला कुमारी गच्छदार ३६७
२.सीता कार्की  ३७७

सहमहामन्त्री
१. खड्ग फागो  ४६०
२. रोहितकुमार साह  ३०४
३. बिनोद कुमार बस्नेत  ३४७
४. विरकाजी राई  ३०६
५. शुभचन्द्र राई  ३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.