Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

प्रचण्डसहित नेकपाका ५ शीर्ष नेता गुप्तचरको उच्च निगरानीमा !

बुधबारको बैठक नरोक्ने प्रचण्ड पक्षको तयारी, बालुवाटारमा ओलीपक्षको छुट्टै भेला

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 17, 2020
  • 3:41 PM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय
0 0
A A
0
सेयर
16
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) ले प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेकपाका शीर्ष नेताहरुमाथि निगरानी बढाएको छ । गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई ठाडो निर्देशन दिँदै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठको कडा निगरानी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रमुख अधिकारीलाई नेताहरुको कडा निगरानी गर्न उर्दी जारी गरेपछि शनिबारबाटै नेताहरुको निगरानीमा गुप्तचरका कर्मचारीहरु बाक्लो रुपमा खटिएका हुन् । शनिबार यता नेताहरु प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठको निवास वरपर गुप्तचरका कर्मचारी बाक्लो रुपमा खटिएको बरफबाग स्रोतले स्वीकार गरेको छ ।

‘हामीले आफ्नो जिम्मेजारी र निर्देशन अनुसार काम गरिरहेका छौँ’, बरफबाग स्रोतको भनाइ छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ललितपुरको खुमलटारमा बस्छन् भने नेता नेपाल काठमाडौँको कोटेश्वरमा बस्छन् । प्रचण्डको निगरानीमा चापागाउँ दोवाटोदेखि नै गुप्तचर विभागका कर्मचारीहरुको ओहोरदोहोर हुन थालेको छ । विभिन्न भेषमा खटिएका ती कर्मचारीहरुले प्रचण्डलाई भेट्न आउने नेताहरुको लगत राख्नेदेखि प्रचण्ड कताकता जाँदैछन् भन्ने जानकारी लिएर बालुवाटारमा रिपोर्ट दिने गरेको बुझिएको छ ।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालको निगरानीमा कोटेश्वर चोक र बालकुमारी पुल छेउदेखि उनको निवास वरपर गुप्तरका कर्मचारीहरुको आवतजावत बढेको छ । त्यसबाहेक नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमाथि पनि निगरानी बढाउन गुप्तचरका कर्मचारी खटिएका छन् ।

‘छिनछिनमा बालुवाटारमा रिपोर्ट बुझाउनु भन्ने उर्दी छ । त्यसैले हामी त अहिले २४ सै घण्टाजस्तो डिउटीमा हुन्छौँ’, एक नेताको निवास नजिकै फिल्डमा खटिएका विभागका एक कर्मचरीले भने, ‘यो क्रम नियमित नै हो । पहिला पनि हुन्थ्यो तर अहिले अलि बढी नै ख्याल गर्नुभन्ने निर्देशन छ ।’

राष्ट्रिय अनुसन्धान विभागलाई बोलीचालीको भाषामा गुप्तचर विभाग भनिन्छ । जुन विभाग गृहमन्त्रालय मातहतमा रहँदै आएपनि ओली प्रधानमन्त्री भएपछि आफ्नै मातहतमा ल्याएका छन् । यसअघि पनि नेकपामा विवाद बढ्दै गएकाबेला गत वैशाख र असारमा पनि नेताहरुको निगरानीमा गुप्तरका कर्मचारीहरुलाई बालुवाटारले बाक्लो रुपमा खटाएको भन्दै आलोचना भएको थियो ।

ओली नआएपनि बुधबारको बैठक बस्ने
यसैबीच नेकपा सचिवालयको बैठक बुधबार १ बजेका लागि बोलाइएको छ । सो बैठक पर सार्न प्रधानमन्त्री समेत रहेका ओलीले कसरत जारी राखेका छन् । तर बहुमत सचिवालय सदस्य बुधबारको बैठक कुनै हालतमा नरोकिने बताउँछन् ।

‘भोलिको बैठक ओली नआएपनि कुनै हालतमा रोकिँदैन, बस्छ’, एक सचिवालय सदस्यले भने, ‘ प्रस्ताव फिर्ता लिन र बैठक पछि सार्न ओलीले प्रयास गरिरहेको बुझिएको छ । तर अव बैठक रोकिन्न । बैठक बसेर बहुमतले निर्णय गरेर अगाडि बढ्छ ।’

बालुवाटारमा ओली पक्षको भेला
प्रचण्डको प्रस्ताव फिर्ता गर्न आफ्ना निकटस्थहरुलाई खटाएका ओलीले प्रचण्डलगायतका नेताहरु पछि नहट्ने देखेपछि आफूपक्षीय नेताहरुसँग बालुवाटारमा छलफलमा जुटेका छन् । मंगलबार बिहान बैठक पछि धकेल्न आफ्नो प्रस्ताव प्रचण्डकहाँ पठाएका ओलीले दिउँसो आफू निकट सचिवालय सदस्य र स्थायी समिति सदस्यहरुलाई बालुवाटारमा बोलाएर भाव रणनीतिका बारेमा छलफल गरेका हुन् ।

बालुवाटारमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल, पृथ्वी सुव्वा गुरुङ लगायतका नेताहरुसँग छलफल गरेका हुन् ।

ओलीको प्रस्ताव लिएर खुमलटार पुगेका महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्डले बुधबारका लागि बोलाइएको बैठक कुनै हालतमा नरोकिने जवाफ दिएका थिए ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

संसदको कार्यकाल असोज १ सम्म मात्र

August 9, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २४ गते मंगलबार)

August 9, 2022
झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश
कानून / अपराध

झापाको जोरसिमलमा सशस्त्रले चेकजाँच बन्द गर्नुपर्ने अदालतको अन्तरिम आदेश

August 8, 2022
बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

खोपले मात्र कोरोना महामारी अन्त्य गर्न सक्दैन – डब्ल्यूएचओ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In